Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

टोकियो-जापानबाट नेपाल पैसा पठाउने भरपर्दो माध्यम सिटी एक्सप्रेस मनि ट्रान्सफर जापानले पव्लिक भाईवर च्याट सुरु गरेको छ ।
सधै जसो नयाँ प्रविधिको प्रयोग गरि व्यवसायिक प्रचारमा जुट्ने सिटी एक्सप्रेसले यस पटक ‘झन् सजिलो र छिटो बनाउन चाहान्छौं सिटी एक्सप्रेसलाई’ भन्ने मूल नारासहित पव्लिक भाईवर च्याट सुरु गरेको हो ।
नेपाल पैसा पठाउने बारे जानकारी समेटेर सिटी एक्सप्रेसले भाईवर च्याटमा रेट अपडेट, कस्टमर रजिष्ट्रेशन, ट्रयाक ट्रानजेक्सन, कार्ड रिक्वेष्ट लगायतको सुविधा सहितको सेवा सरुगरेको सिटी एक्सप्रेसले जनाएको छ ।
नेपालीहरुले नेपाल पैसा पठाउने भरपर्दो माध्यम सिटी एक्सप्रेसको जहाँ नेपाली, त्यहाँ सिटी एक्सप्रेस भन्ने मूल नारा सहित जापान भर शाखा विस्तार गरी सेवा प्रदान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया