Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025

काठमाडौं  – मेलम्ची आयोजनाको सुरुङअन्तर्गत् अम्बाथान -ग्याल्थुम खण्डको ब्रेक-थ्रु आज हुने भएको छ । करिब ८ किलोमिटरको खण्डको ब्रेक-थ्रु आज गर्ने योजना रहेको आयोजना प्रमुख रामचन्द्र देवकोटाले जानकारी दिनुभयो ।

त्यसपछि ग्याल्थुम –सिन्धु सुरुङ मात्रै ब्रेक–थ्रु गर्न मात्रै बाँकी रहनेछ । उक्त खण्डको पाँच सय १५ मिटर खन्न बाँकी छ ।
आगामी चैतसम्म काठमाडौंमा मेलम्चीको पानी ल्याउने आयोजनाको लक्ष्य छ ।

अर्को खण्ड पनि जनवरीभित्रै ब्रेक–थ्रु गर्ने योजनामा काम गरिरहेका देवकोटाले बताउनुभयो । दुवै खण्ड ब्रेक–थ्रु भएपछि सुरुङ खन्ने काम सकिनेछ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया