Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – साताको पहिलो दिन सुनको भाउ बढेको छ । आज सुनको भाउ रु ३०० ले बढेर ५४ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साताको अन्तिम दिन शुक्रबार सुनको भाउ ५४ हजार ६ सयमा कारोबार भएको थियो । यस्तै तेजावी सुन पनि तोलामा ३ सय बढेर ५४ हजार ६ सयमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ रु १० बढ्दै ७३० मा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया