Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौं – जाडो याममा ओठ फुट्ने समस्याले सताउने गर्छ । यदि तपाईंको पनि ओठ फुटेको छ भने गुलाबजलको प्रयोग गर्न सक्नुहुन्छ । एक चम्चा गुलाबजलमा तीन–चार थोपा ग्लिसिरिन मिलाएर ओठमा नियमित दल्यो भने ओठ फुट्ने समस्याबाट मुक्त हुन सकिन्छ । गुलाबजल बजारमा सहजै उपलब्ध हुन्छ ।

-ओठ फुट्ने समस्याबाट बच्नका लागि घिउ पनि प्रयोग गर्न सकिन्छ । थोरै घिउ लिएर फुटेको ओठमा नियमित मालिस गरेमा निको हुन्छ ।

-धेरैलाई थाहा नहुन सक्छ, सस्र्युंको तेलले पनि फुटेको ओठलाई निको पार्छ या ओठ फुट्न दिँदैन । बिहान–बिहान सस्र्युंको तीन–चार थोपा तेलले नाडी मालिस गरेमा त्यसको सीधा असर ओठमा देखिन्छ र ओठ फुट्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया