Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – सुनको भाउ बिहीबार तोलामा ४ सय रुपैयाँ बढेको छ । सुनको तोलाको ५६ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार तोलामा २ सय रुपैयाँ घटेर ५५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बिहीबार तोलामा ४ सय रुपैयाँ बढेको हो । यस्तै तोलामा ५ रुपैयाँ बढेर चाँदी तोलाको ७ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।

तपाईको प्रतिक्रिया