काठमाडौं – चिकित्सा शिक्षा र सेवा सुधारको मागसहित अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रन थालेपछि नशाबाट स्लाइन दिन थालिएको छ । शरीरमा पानीको मात्रा कम भएर अनसनरत डा. केसीको स्वास्थ्य अवस्था बिग्रन थालेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
डा. केसीको बिग्रदो स्वास्थ्य अवस्थालाई ध्यानमा राखी हिजो राजधानीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका सामान्य चिकित्सा विभाग प्रमुख डा. प्रदिपकृष्ण श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय स्वास्थ्य उपचार कमिटि गठन गरिएको छ ।
डा. केसीको मांसपेशी बाउडिने, रिगंटा लाग्ने जस्ता समस्या देखापरेको केसीका सहयोगी अभिषेक सिंहले जानकारी दिनभुयो । डा. केसी अनसन बसेको पाँच दिन भइसक्दा पनि सरकारले भने सहमतिका लागि पहल गरेको छैन । चार बुँदे माग सहित डा. केसीले गत विहिबारदेखि १३ औं पटकको अनसन सुरु गर्नु भएको हो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमबार, आश्विन २३, २०७४
प्रकाशित समय: १३:१९:४९