Deneme Bonusu Veren Siteler
आइतबार, पौष ०७, २०८१
Sunday, December 22, 2024

काठमाडौं – दोस्रो चरणमा निर्वाचन भएका तराईका १२ जिल्लाका दुईतिहाइभन्दा बढी तह एमाले–कांग्रेसले जितेका छन् । पछिल्लो मत परिणाम अनुसार एमाले पहिलो स्थानमा छ भने कांग्रेस दोस्रो र तेस्रो स्थानमा माओवादी केन्द्र रहेको छ ।

कुन दलले कहाँ जिते ?
एमाले
झापा :
 कन्काई, दमक, बिर्तामोड, कमल, भद्रपुर, शिवसताक्षी,

मोरङ : कानेपोखरी, ग्रामाथान, पथरी–शनिश्चरे, बेलबारी र मिक्लाजुङ,

सुनसरी : इटहरी, बराह,

उदयपुर : उदयपुरगढी, कटारी, रौतामाई, ताप्ली, त्रियुगा, बेलका,

दाङ : गढवा, घोराही, तुल्सीपुर, दंगीशरण, बबई, लमही,

रुपन्देही : बुटवल, कञ्चन, तिलोत्तमा, शुद्धोदन, सिद्धार्थनगर, सियारी, सैनामैना,

नवलपरासी : सुस्ता, बर्दघाट,

कपिलवस्तु : विजयनगर, शिवराज,

बाँके : कोहलपुर, खजुरा, जानकारी र बैजनाथ,

बर्दिया : ठाकुरबाबा, बढैयाताल, बाँसगढी,

कैलाली : गोदावरी, गौरीगंगा, घोडाघोडी, चुरे, टीकापुर, मोहन्याल, लम्की,

कञ्चनपुर : कृष्णपुर, बेलडाँडी, भीमदत्त, वेदकोट

 

कांग्रेस

झापा : गौरादह, झापा, बाह्रदशी, बुद्धशान्ति,

मोरङ : उर्लाबारी, कटहरी, केराबारी, रतुवामाई, लेटाङ, सुनवर्षी र सुन्दरहरैँचा,

सुनसरी : इनरुवा, कोसी, गढी, देवानगन्ज, रामधुनी, हरिनगर,

उदयपुर : चौदन्डीगढी, दाङ : राजपुर, राप्ती र शान्तिनगर,

रूपन्देही : देवदह, मायादेवी,

नवलपरासी : प्रतापपुर, रामग्राम र सुनवल,

कपिलवस्तु : कपिलवस्तु, वाणगंगा, बुद्धभूमि, महाराजगन्ज, यशोधरा,

बाँके : डुडुवा, राप्ती सोनारी, बर्दिया : गुलरिया, गेरुवा,

कैलाली : जोशीपुर, बर्दगोरिया,

कैलाली : धनगढी उपमहानगर,

कञ्चनपुर : महाकाली, शुक्लाफाँट

 

माओवादी केन्द्र

मोरङ : रंगेली,

उदयपुर : सुनकोसी,

दाङ : बंगलाचुली,

रुपन्देही : ओमसतिया,

नवलपरासी : पाल्हीनन्दन,

बर्दिया : बारबर्दिया, मधुवन र राजापुर,

कैलाली : कैलारी र भजनी,

कञ्चनपुर : बेलौरी, लालझाँडी

 

नयाँ शक्ति–संघीय फोरम–

मोरङ : जहदा गाउँपालिका,

सुनसरी : झोक्राह,

रूपन्देही : कोटहीमाई, गैडहवा, मर्चवारी, रोहिणी,

कपिलवस्तु : मायादेवी,

बाँके (१) : नरैनापुर

 

फोरम लोकतान्त्रिक–

मोरङ : बुढीगंगा,

सुनसरी : दुहवी, बर्जु,

रुपन्देही : सम्मरीमाई,

नवलपरासी : सरावल

कैलाली : जानकी

 

राप्रपाले प्रमुख जितेको तह
झापा(३) : कचनकवल, गौरीगन्ज र हल्दिबारी

बाँके (१) : नेपालगन्ज उपमहानगर

 

स्वतन्त्रले प्रमुख जितेको तह
रुपन्देही (१) : लुम्बिनी सांस्कृतिक नगर
कपिलवस्तु (२) : कृष्णनगर, शुद्धोदन

तपाईको प्रतिक्रिया