Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

सुनसरी  – नेकपा एमाले झापाका अध्यक्ष चिन्तन पाठकलाई ६ सय ४३ मत अन्तरले पराजित गर्दै झापाको बुद्ध शान्ति गाउँपालिका अध्यक्षमा कांग्रेसका रमेशकुमार भुजेल विजयी हुनु भएको छ ।   उहाँले ७ हजार ९ सय ९६ मत ल्याएर अध्यक्षमा विजयी हुनु भएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार चिन्तन पाठकले ७ हजार ५ सय ३३ मत पाउनुभयो । यस्तै उपाध्यक्षमा भने कांग्रेसका उम्मेदवारलाई पछि पार्दै एमालेकी मिरा भुर्तेल ७ हजार ४ सय ५७ मत सहित विजयी हुनु भएको छ ।

तपाईको प्रतिक्रिया