Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

रुपन्देही – रुपन्देहीको कोटहीमाई गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी भएको छ । कोटहीमाईको अध्यक्षमा ३ हजार ३ सय ११ मत प्राप्त गरी फोरमका चन्द्र भुषण यादव र उपाध्यक्षमा फोरमकी भानुमती बनियाँ ३ हजार २६ मत प्राप्त गरी विजयी हुनुभयो ।

अध्यक्षका प्रतिस्पर्धी कांग्रेसका वीरेन्द्र कलवारले ३ हजार १ सय ८९ र उपाध्यक्षकी प्रतिस्पर्धी कांग्रेसकी सम्पत्ति यादवले २ हजार ६ सय २१ मत प्राप्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया