Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

सुनसरी  – इटहरी उपमहानगरपालिका मेयरमा एमालेका द्वारिकलाल चौधरी २२ हजार ६ सय ८९ मत प्राप्त गरी विजयी हुनुभएको छ ।  उपमेयरमा एमालेकी लक्ष्मी गौतम २१ हजार ८ सय ४२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

मेयरका प्रतिस्पर्धी नेपाली कांग्रेसका रोहित प्रसाईले १९ हजार ९ सय ८५ मत प्राप्त गर्नुभयो भने उपमेयर प्रतिस्पर्धी कांग्रेसकै विमला शिवाकोटी ढकालले १८ हजार ३ सय ५२ मत प्राप्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया