Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

झापा  – झापाको विर्तामोड नगरपालिकामा एमाले विजयी भएको छ । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जलकुमार लिम्बुलाई हराउँदै एमालेका ध्रुव शिवाकोटी मेयरमा विजयी हुनुभएको हो ।

मेयरमा विजयी शिवाकोटीले ९ हजार एक सय १० मत प्राप्त गर्नुभयो । उपमेयरमा विजयी हुनुभएकी एमालेकी पवित्रा प्रसाईले कांग्रेसकी पार्वता गिरीलाई पछि पार्नुभएको हो । उपमेयरमा विजयी पवित्राले १० हजार ४ सय ३६ मत प्राप्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया