Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

झापा – झापाको गौरीगञ्ज गाउँपालिकामा राप्रपाका बाबुराज श्रेष्ठ अध्यक्षमा विजयी भएका हनु भएको छ । उहाँले ३ हजार ७ सय ४० मत प्राप्त गर्नुभयो । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी फूलवती राजवंशीले ३ हजार ४ सय ५३ मत प्राप्त गर्नु भयो ।

कांग्रेसका दीपेन्द्र थापा ३ हजार ४ सय १४ मतका साथ उपाध्यक्ष निर्वाचित हुनु भएको छ । निकटतम प्रतिद्वन्द्वी एमालेकी मनिता राईले २ हजार ८ सय ७० मत प्राप्त गर्नु भयो ।

तपाईको प्रतिक्रिया