Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

कपिलवस्तु – कपिलवस्तुको कृष्णनगर नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेवार रजत प्रताप साह विजयी हुनुभएको छ । स्वतन्त्र उम्मेदवार रजत प्रताप साह ७ हजार १ सय २३ मत प्राप्त गरी मेयरमा विजयी हुनुभएको हो ।

नेकपा माओवादी केन्द्रका शिव प्रसाद जयसवालले ३ हजार २ सय ५ मत प्राप्त गर्नुभयो । उपमेयरमा नेकपा माओवादी केन्द्रकी शबनम खातुन ३ हजार १ सय ५५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

तपाईको प्रतिक्रिया