Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

गुल्मी – गुल्मीको सत्यवती गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेस–माओवादी गठबन्धनबाट अध्यक्षका उम्मेदवार कांग्रेसका पाराश्वर ढकाल ५ हजार १ सय ९७ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी एमाले–जनमोर्चा गठबन्धनका उम्मेदवार अम्मर सिञ्जापतिले ५ हजार १ सय २९ मत प्राप्त गर्नुभयो । ढकाल र सिञ्जापतिको मत अन्तर मात्रै ६७ छ ।

त्यस्तै उपाध्यक्षमा एमालेका सूवर्ण शाही ५ हजार ४ सय ८१ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी कांग्रेस–माओवादी गठबन्धनको तर्फबाट माओवादीकी टोकला थापा ४ हजार ९ सय ३५ मत प्राप्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया