Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

इलाम – इलामको माइजोगमाई गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका उम्मेदवार जितबहादुर राई ५ हजार ६ सय ९६ मत ल्याएर विजयी हुनु भएको हो ।

उहाँका निकटतम प्रतिद्वन्दि नेपाली कांग्रेसका सिटी शेर्पाले ३ हजार ९ सय ३६ मत पाउनुभयो । उपाध्यक्षमा पनि एमालेकी सवात्रा भट्टराई ५ हजार २ सय ९५ मत ल्याएर विजयी हुनु भएको छ ।

उहाँको निकटतम प्रतिद्वन्दि कांग्रेसकी लोकमाया थेवेले ३ हजार ९ सय ४२ मत पाउनुभयो ।

तपाईको प्रतिक्रिया