Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङ्गल्हामु गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका निमदोर्जी शेर्पाले १ हजार ४ सय २४ मत ल्याउनुभयो । उपाध्यक्षमा टासी ल्हामु शेर्पाले १ हजार ४ सय २१ मत सहित विजयी हुनुभयो ।

नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त प्यानलबाट अध्यक्षका उम्मेदवार चुङ्गबा शेर्पाले १ हजार ४ सय २ तथा उपाध्यक्षमा नाङाल्हामु शेर्पाले ८ सय ४६ मत पाउनुभयो ।

तपाईको प्रतिक्रिया