Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं  – काठमाडौं महानगरपालिकाको पछिल्लो परिणाम अनुसार मेयरमा नेकपा एमाले र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवारको अग्रता कायमै छ ।

मेयर
एमाले–विद्यासुन्दर शाक्य – ५४ हजार ५ सय ७९
कांग्रेस–राजुराज जोशी – ३८ हजार ५ सय ९१
विवेकशील नेपाली–रञ्जु न्यौपाने – २० हजार ८२
साझा पार्टी–किशोर थापा – १५ हजार ५ सय ८९
माओवादी केन्द्र, सर्वोत्तम डंगोल – ६ हजार ३ सय ७७
उपमेयर
कांग्रेस, हरिप्रभा खड्गी – ५० हजार १ सय ८६
राप्रपा, राजाराम श्रेष्ठ – २९ हजार ६ सय ७६
साझा पार्टी, निरुपमा यादव – ९ हजार ९ सय  १९
माओवादी केन्द्र, शुशिला पौडेल – ८ हजार ५ सय ३५

तपाईको प्रतिक्रिया