Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

कास्की – पोखरा लेखनाथ महानगरपालिकाको पछिल्लो परिणाम अनुसार मेयरमा नेकपा एमालेका मानबहादुर जिसी नेपाी कांग्रेसका रामजी कुँवरभन्दा ११ हजार ६ सय ५७ मतले अघि हुनुहुन्छ ।

मेयर
मानबहादुर जिसी, एमाले – ४९ हजार ४ सय ५३
रामजी कुवर, कांग्रेस – ३७ हजार ७ सय ९६
उपमेयर
मञ्जुदेवी गुरुङ, एमाले – ४६ हजार ७ सय ७०
सरस्वती गुरुङ, कांग्रेस – ३५ हजार ६ सय ६३

तपाईको प्रतिक्रिया