Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं – काठमाडौं महानगरपालिकाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका मेयर उम्मेदवार विद्यासुन्दर शाक्यको अग्रता बढेको छ । उपमेयरमा नेपाली कांग्रेसकी हरिप्रभा खड्गी अघि हुनुहुन्छ ।

मेयर
एमाले–विद्यासुन्दर शाक्य – ४९ हजार २ सय ३६
कांग्रेस–राजुराज जोशी – ३४ हजार २ सय ९६
विवेकशील नेपाली–रञ्जु न्यौपाने – १७ हजार ८ सय ९
साझा पार्टी–किशोर थापा – १३ हजार ६ सय २१
माओवादी केन्द्र, सर्वोत्तम डंगोल – ५ हजार ४ सय ६६

उपमेयर
कांग्रेस, हरिप्रभा खड्गी – ४४ हजार ७ सय ४९
राप्रपा, राजाराम श्रेष्ठ – २६ हजार ५
साझा पार्टी, निरुपमा यादव – ८ हजार ७ सय ८३

तपाईको प्रतिक्रिया