Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

दोलखा  – दोलखाको मेलुङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बर्मा लामाले अग्रता लिनुभएको छ । उहाँले ३ हजार ४ सय ५ मतसहित अग्रता लिनुभएको हो । उहाँलाई एमालेका अध्यक्ष नरबहादुर श्रेष्ठले ३ हजार ४ सय ३० मतसहित पछ्याई रहनुभएको छ ।

उपाध्यक्षमा भने एमालेकी कल्पना भण्डारीले अग्रता लिनुभएको छ । उहाँले ३ हजार ४ सय ३८ मतसहित अग्रता लिनुभएको हो । उहाँलाई माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर कार्कीले २ हजार ६ सय ५३ मतसहित पछ्याईरहनुभएको छ ।

मेलुङ गाउँपालिकाको ६ र ७ वडाको मत गणना गर्न बाँकी छ ।

तपाईको प्रतिक्रिया