Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

दोलखा  – दोलखाको मेलुङ गाउँपालिकाको वडा नम्बर चारको अध्यक्षमा नेपाली कांग्रेसका छत्रबहादुर तामाङ विजयी हुनुभएको छ । उहाँले ९ सय ६० र उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका अम्बिका गोलेले ८ सय १९ मत पाउनुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै वडा नम्बर पाँचमा माओवादी केन्द्रका मानबहादुर मगर विजयी हुनुभएको छ । मानवहादुरले ५ सय ८५ र उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका भिमबहादुर मगरले ३ सय ५७ मत प्राप्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया