Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

चितवन  – भरतपुर महानगरपालिकाको पछिल्लो परिणाम अनुसार मेयरमा नेकपा एमालेका देवी ज्ञवाली माओवादी केन्द्रकी रेणु दाहालभन्दा १ हजार ८ सय ५५ मतले अघि हुनुहुन्छ ।
मेयर
एमाले, देवी ज्ञवाली – ३० हजार ५ सय २०
माओवादी केन्द्र, रेणु दहाल – २८ हजार ६ सय ८९
उपमेयर
कांग्रेस, पार्वती शाह – ३१ हजार ९ सय ५०
एमाले, दिब्या शर्मा – २७ हजार ६ सय ७१

तपाईको प्रतिक्रिया