Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

कास्की  – पोखरा लेखनाथ महानगरपालिकाको पछिल्लो परिणाम अनुसार मेयर, उपमेयरमा नेकपा एमालेका उम्मेदवारको अग्रता बढेको छ ।

मेयर
मानबहादुर जिसी, एमाले – ४३ हजार ६ सय ६९
रामजी कुवर, कांग्रेस – ३४ हजार २ सय ११
उपमेयर
मञ्जुदेवी गुरुङ, एमाले – ४१ हजार ५ सय ६६
सरस्वती गुरुङ, कांग्रेस – ३१ हजार ९ सय ५६

तपाईको प्रतिक्रिया