Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

चितवन – चितवनको भरतपुर महानगरपालिकामा एमालेका देवी ज्ञवलीले आफ्नो अग्रता फेरि बढाउनु भएको छ । यो महानगरमा रेणु र देवीको उछिना उछिन् भैरहेको छ । पछिल्लो मत परिणाम अनुसार देवीले ८ सय ८५ मतको अग्रता लिनु भएको हो । कांग्रेससँग तालमेल गरेर माओवादी केन्द्रको तर्फबाट उम्मेद्वार बन्नुभएकी रेणु दाहाल फेरि पछि पर्नु भएको हो ।

मेयर
(एमाले) देवी ज्ञवालीः १७५९१
(माओवादी–कांग्रेस गठबन्धन) रेणु दहालः १६७०६

उपमेयर
(कांग्रेस) पार्वती शाहः १९३१३
(एमाले) दिव्या शर्मा आचार्यः १५३२७

तपाईको प्रतिक्रिया