Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं – काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका र नुवाकोटको बेलकोटगढी नगरपालिकामा एमाले विजयी भएको छ । नमोबुद्धको मेयरमा एमालेका टिपी शर्मा विजयी हुनु भएको हो भने उपमेयरमा पनि एमालेकै रामदेवी तामाङ विजयी हुनुभयो ।

यस्तै नुवाकोटको बेलकोटगढीमा पनि एमालेका राजेन्द्र रमण खनाल मेयरमा विजयी हुनु भएको छ ।

तपाईको प्रतिक्रिया