Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं – पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १७ को मतगणना स्थगित भएको छ । जारी मतगणना क्रममा केही मतपत्रमा लगाइएको स्वस्तिक छाप केही ठूलो भएको भन्दै उत्पन्न विवादका कारण गणना स्थगित भएको हो ।

मत गणना स्थगित भएपछि गणनामा संलग्नहरु बाहिर निस्केका छन् । उत्पन्न विवाद मिलाउन सर्वदलीय समितिको बैठक बसी समाधानको प्रयास भइरहेको छ । वडा नम्बर १७ को मतगणना स्थगित भए पनि वडा नम्बर १४, १६, १८ र १९ को भने जारी नै रहेको छ ।

पोखरा-लेखनाथ महानगरपालिकामा पछिल्लो परिणाममा एमालेको अग्रता कायमै छ ।

तपाईको प्रतिक्रिया