Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं – काठमाडौं महानगरको पछिल्लो मतपरिणाम अनुसार मेयरका लागि नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले आफ्नो सुरुवाती अग्रता कायम राख्नु भएको छ । दोस्रोमा कांग्रेस, तेस्रोमा विवेकशिल छन् । उपप्रमुखमा भने कांग्रेसको अग्रता छ ।

आज दिउँसोसम्मको पछिल्लो मत परिणाम अनुसार शाक्यले १८०६१ मत पाउनु भएको छ । त्यस्तै कांग्रेसका उम्मेदवार राजुराज जोशीले १२४६५ मत पाउनु भएको छ ।

विवेकशील नेपालीकी रञ्जु दर्शनाले ७२५६ मत पाउनु भएको छ भने, साझा पार्टीका किशोर थापाले ५३४९ मत ल्याउनु भएको छ ।

तपाईको प्रतिक्रिया