Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं – चितवनको भरतपुर महानगरपालिकामा एमालेका देवी ज्ञवलीले २ सय ९४ मतको अग्रता बनाउनु भएको छ । कांग्रेससँग तालमेल गरेर माओवादी केन्द्रको तर्फबाट उम्मेद्वार बन्नुभएकी रेणु दाहाललाई पछि पार्दै एमाले उम्मेद्वार देवी ज्ञवालीले अग्रता लिनुभएको हो । उपमेयरमा भने कांग्रेसको अग्रता छ ।

पछिल्लो मत परिणाम

मेयर
एमाले -देवी ज्ञवालीः १५३४७
माओवादी–कांग्रेस गठबन्धन -रेणु दहालः १५०५३
उपमेयर
कांग्रेस -पार्वती शाहः १७३३०
एमाले -दिव्या शर्मा आचार्यः १३२९२

तपाईको प्रतिक्रिया