काठमाडौं – चुनाव र नयाँ सरकारका बारेमा छलफल गर्न एमालेको स्थायी समितिको बैठक शनिबार बस्ने भएको छ । दिउँसो ३ बजेका लागि पार्टी कार्यालय धुम्बाराहीमा स्थायी समिति बैठक बोलायएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।
बैठकमा पहिलो चरणको चुनाव र त्यसको मत परिणामको समिक्षा गर्नुका साथै दोश्रो चरणको रणनीतिका बारेमा पनि छलफल हुने उहाँले बताउनुभयो । सरकार परिवर्तन हुने कुरा आइरहेका सन्दर्भमा अर्को सरकार गठनका बारेमा पनि बैठकमा छलफल हुने भट्टराईले जानकारी दिनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसै हप्ता प्रधानमन्त्रीबाट राजिनामा दिने तयारी गरेपछि एमालेले आफ्नै नेतृत्वमा सरकार बनाउने गृहकार्य अघि बढाएको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार, जेठ ०६, २०७४
प्रकाशित समय: १६:४३:०२