Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

सुर्खेत  – सुर्खेतको विरेन्द्रनगर नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका मेयरका उम्मेद्वार देवकुमार सुवेदी १३ हजार २ सय १० मतसहित अगाडि हुनुहुन्छ । एमालेका भालाराम शर्माले १२ हजार ६ सय ९२ मतले उहाँलाई पछ्याईरहनुभएको छ ।

उपमेयरमा भने एमाले अगाडि छ । एमालेका उम्मेद्वार मोहनमाया ढकालले १४ हजार ७ सय ८८ मत पाउनुभएको छ । नेपाली कांग्रेसकी जानकी सिंहले १२ हजार ८ सय ४१ मतले पछ्याईरहनुभएको छ ।

तपाईको प्रतिक्रिया