Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

धादिङ  – धादिङ जिल्लाको अन्तिम मत परिणाम अनुसार एमालेले एक नगरपालिका र ८ गाउँपालिकामा प्रमुख, ५६ वडा अध्यक्ष विजयी भएको छ ।

नेपाली कांग्रेसले १ नगरपालिका र २ गाउँपालिकाको प्रमुख, २४ वडाअध्यक्षमा विजयी भएको छ भने माओवादी केन्द्र एक गाउँपालिकाको अध्यक्ष र २१ वडाअध्यक्ष र राप्रपाले १ गाउँपालिकाको अध्यक्षसहित ३ वडाअध्यक्षमा विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

राप्रपा

रुबीभ्याली गाउँपालिका – चेरुङ तामाङ

माओबादी केन्द्र 

बेनीघाट गाउँपालिका – पित्तबहादुर डल्लाकोटी

नेपाली कांग्रेस 
नीलकण्ठ नगरपालिका – भिमप्रसाद ढुङ्गाना
ज्वालामुखी गाउँपालिका– विनोद तिमल्सिना
खनियाबास गाउँपालिका – रणबहादुर तामाङ

नेकपा एमाले
गजुरी गाउँपालिका – राजेन्द्र विक्रम वस्नेत
त्रिपुरासुन्दरी गाउँपालिका – शम्भुकुमार थापा
सिद्धलेक गाउँपालिका– पे्रमनाथ सिलवाल
धुनीबेसी नगरपालिका–बालकृष्ण आचार्य
थाक्रे गाउँपालिका – रामकुमार आचार्य
नेत्रावती गाउँपालिका – दुर्गाकुमार शाक्य
गंगाजमुना गाउँपालिका–बलबहादुर अधिकारी
गल्छी गाउँपालिका–कृष्णहरि श्रेष्ठ

 

तपाईको प्रतिक्रिया