Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025

धादिङ  – धादिङ जिल्लाको अन्तिम मत परिणाम अनुसार एमालेले एक नगरपालिका र ८ गाउँपालिकामा प्रमुख, ५६ वडा अध्यक्ष विजयी भएको छ ।

नेपाली कांग्रेसले १ नगरपालिका र २ गाउँपालिकाको प्रमुख, २४ वडाअध्यक्षमा विजयी भएको छ भने माओवादी केन्द्र एक गाउँपालिकाको अध्यक्ष र २१ वडाअध्यक्ष र राप्रपाले १ गाउँपालिकाको अध्यक्षसहित ३ वडाअध्यक्षमा विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

राप्रपा

रुबीभ्याली गाउँपालिका – चेरुङ तामाङ

माओबादी केन्द्र 

बेनीघाट गाउँपालिका – पित्तबहादुर डल्लाकोटी

नेपाली कांग्रेस 
नीलकण्ठ नगरपालिका – भिमप्रसाद ढुङ्गाना
ज्वालामुखी गाउँपालिका– विनोद तिमल्सिना
खनियाबास गाउँपालिका – रणबहादुर तामाङ

नेकपा एमाले
गजुरी गाउँपालिका – राजेन्द्र विक्रम वस्नेत
त्रिपुरासुन्दरी गाउँपालिका – शम्भुकुमार थापा
सिद्धलेक गाउँपालिका– पे्रमनाथ सिलवाल
धुनीबेसी नगरपालिका–बालकृष्ण आचार्य
थाक्रे गाउँपालिका – रामकुमार आचार्य
नेत्रावती गाउँपालिका – दुर्गाकुमार शाक्य
गंगाजमुना गाउँपालिका–बलबहादुर अधिकारी
गल्छी गाउँपालिका–कृष्णहरि श्रेष्ठ

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया