Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय चुनाव हुनु नै आफ्नो जित भएको बताउनु भएको छ । आज चितवनको रामपुरमा कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले चुनाव सफल हुनु नै आफ्नो जित भएको बताउनु भयो ।

प्रधानमन्त्री दाहालले चुनाव कसले जित्छ भन्ने कुनै चिन्ता नभएको बताउनु भएको छ । कुन पार्टीले जित्छ भन्ने आफ्नो प्राथमिकता नभएको भन्दै उहाँले कांग्रेसले जितेपनि एमालेले जितेपनि देशको जित हुनेमा जोडदिनुभयो ।

उहाँले दोस्रो चरणको चुनाव गर्नु चुनौतीपूर्ण रहेको बताउनुभयो । यसबारे छलफल गर्न आफूले आजै बैठक बोलाएको भन्दै उहाँले यसलाई उत्सवको रुपमा मनाउनुपर्नेमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया