काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरमा एमालेले अग्रता कायम राखेको छ । एमालेका विद्यासुन्दर शाक्य ४ हजार ३ सय १२ मतसहित अग्र स्थानमा हुनुहुन्छ ।
उहाँलाई कांग्रेसका राजुराज जोशीले २ हजार ५ सय ८५ मतका साथ पछ्याइरहनु भएको छ । एमालेका शाक्य कांग्रेसका जोशी भन्दा १७२७ मतले अघि हुनुहुन्छ ।
काठमाडौं महानगरपालिका (मेयर)
- एमाले–विद्यासुन्दर शाक्यः ४३१२
- कांग्रेस–राजुराज जोशीः २५८५
- विवेकशील नेपाली–रञ्जु न्यौपानेः १८१७
- साझा पार्टी–किशोर थापाः १२३८