काठमाडौं – पहिलो चरणको स्थानीय तहको चुनाव अन्तर्गत भएको मतदानको अहिले मतगणना भइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रले अहिलेसम्म २८ स्थानीय तहमा जितेको छ । जसमा ५ नगरपालिका रहेका छन् ।
कहाँ कहाँ जित्यो माओवादीले ?
- १) सल्यानको दार्मा गाउँपालिका– निमबहादुर केसी
- २) सल्यानको बागचौर नगरपालिका – लोकमान बुढाथोकी
- ३) जुम्लाको हिमा गाउँपालिका – रजबहादुर शाही
- ४) जुम्लाको गोठिचौर गाउँपालिका – हरिबहादुर भण्डारी
- ५) डोल्पाको जगदुल्ला गाउँपालिका – नरसिंह रोकाया
- ६) डोल्पाको मुड्केचुला गाउँपालिका – दत्तबहादुर शाही
- ७) हुम्लाको ताजाकोट गाउँपालिका – बागदल मल्ल
- ८) हुम्लाको चंखेली गाउँपालिका–धनलाल जैशी
- ९) कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका – डम्बर शाही
- १०) कालिकोटको राजकोट नगरपालिका–काशिचन्द्र बराल
- ११) कालिकोटको पताल झरना गाउँपालिका–खड्कबहादुर सेजुवाल
- १२) कालिकोटको कलाता गाउँपालिका–लक्ष्मणबहादुर बम
- १३) सिन्धुली मरिण गाउँपालिका – पानीराज बम्जन
- १४) सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–कारसाङ थिङ
- १५) ललिपुरको कोन्ज्योसोम गाउँपालिका – गोपीलाल स्याङ्तान
- १६) रुकुमको सानोभेरी गाउँपालिका – नरबहादुर पुन
- १७) रुकुमको त्रिवेणी गाउँपालिका–झक्कुप्रसाद घर्ती
- १८) रुकुमको बाफिकोट गाउँपालिका–धर्म केसी
- १९) रुकुमको चौरजहारी नगरपालिका–विशाल शर्मा
- २०) रुकुमको मुसिकोट नगरपालिका – देवीलाल गौतम
- २१) जुम्लाको तातोपानी गाउँपालिका–नवराज न्यौपाने
- २२) तनहुँको बन्दीपुर गाउँपालिका – पूर्णसिंह थापा
- २३) बाग्लुङको ताराखोला गाउँपालिका– प्रकाश घर्ती
- २४) मकवानपुरको बागमती गाउँपालिका–सर्केस घलान
- २५) जाजरकोटको त्रिवेणीनलगड नगरपालिका– टेकबहादुर रावल
- २६) रामेछापको दोरम्बा गाउँपालिका–कमानसिंह तामाङ
- २७) काभ्रेको महाभारत गाउँपालिका–कान्छामान जिम्बा
- २८ लमजुङको दोर्दी गाउँपालिका–ओमबहादुर गुरुङ