गोरखा – गोरखाको पालुङटारमा शुरुदेखि नै अग्रता लिएको नयाँ शक्तिका उम्मेद्वार तेश्रो स्थानमा झरेका छन् । नयाँ शक्तिका संयोजक डाक्टर बाबुराम भट्टराईको गृहनगर पालुङटारको मतगणना सकिन लाग्दा कांग्रेसका उम्मेद्वार दिपकबाबु कँडेलले अग्रता लिएको हो ।
४ हजार १ सय ३८ मतका साथ कँडेल अगाडि हुनुहुन्छ भने माओवादी केन्द्रका विवश चिन्तन ४ हजार ७ मतका साथ दोस्रो स्थानमा रहनुभएको छ । नयाँ शक्तिका अशोक देवकोटाले ३ हजार ७ सय ५० मत पाउनुभएको छ । अब वडा नम्बर १० को झण्डै ९ सय मतगणना बाँकी छ ।
मतगणता शुरु भएदेखि नै अग्रता लिएको नयाँशक्तिले वडानम्बर ६ को गणनादेखि नयाँ शक्ति पछि परेको हो । उपमेयरमा नयाँ शक्तिका देवीमाया गिरी तेश्रो स्थानमा हुनुहुन्छ । १० वटा वडा रहेको पालुङटारका एक चार पाँच र छ नम्बरमा भने नयाँशक्तिका उम्मेद्वार विजयी भएका छन् ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार, जेठ ०४, २०७४
प्रकाशित समय: १४:००:५२