Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

मकवानपुर  – मकवानपुरको हेटौंडा उपमहागरपालिकाका चारवटा वडाको मतगणना सकिएको छ । अहिलेसम्मको मतपरिणाममा मेयरमा कांग्रेस–माओवादी गठबन्धनका आनन्द पराजुलीको ४५७७ र एमालेका हरिबोल महतको ४११२ मत आएको छ ।

उपमेयरमा एमालेकी मिना लामाको ४३०३ र माओवादीका बलराम बमको ३११६ मत आएको छ । १, २, १८ र १९ वडाको मतगणना सकिंदा १ मा कांग्रेस र बाँकी ३ वटा वडामा एमालेले जितेको छ ।

तपाईको प्रतिक्रिया