Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

दोलखा  – दोलखाको गौरीशंकर गाउँपालिकाको अध्यक्षमा एमालेका स्वयंमबहादुर खड्का विजयी हुनुभएको छ । उहाँले ४ हजार २ सय ४९ मत ल्याउनुभएको छ ।

निकटतम् प्रतिद्वन्वी माओवादी केन्द्रका निमा लामाले ३ हजार ४ सय ४० मत ल्याउनुभयो । उपाध्यक्षमा पनि एमालेकै उर्मिला थामी ४ हजार १ सय ७६ मत ल्याएर विजयी हुनुभयो । कांग्रेसका कमलविक्रम खड्काले ३ हजार ३ सय २४ मत ल्याउनुभयो ।

गौरीशंकर गाउँपालिकाका ९ वडामध्ये ७ वटामा एमाले तथा कांग्रेस र माओवादीले एक, एक वडामा जितेका छन् ।

तपाईको प्रतिक्रिया