Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

सुर्खेत – सुर्खेतको बुर्घाकोट र बीरेन्द्रनगरपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । पछिल्लो मतपरिणाम यस्तो छ :

बीरेन्द्रनगर नगरपालिका (मेयर)

  • नेपाली काँग्रेस: ५७२२
  • एमाले: ५२२७
  • माओवादी: १९१८
  • राप्रपा: १६५

उपमेयरमा

  • नेपाली काँग्रेस ५३७१
  • एमाले ५८६३
  • माओवादी १६०३

बुर्घाकोट गाउँपालिका (अध्यक्ष)

  • नेपाली काँग्रेस – ७३३०
  • एमाले — ५५२३
  • माओवादी – १४२९

उपाध्यक्ष

  • काँग्रेस – ७२९३
  • एमाले – ५५६९
तपाईको प्रतिक्रिया