Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

कास्की – क्षेत्रफलका हिसाबले देशकै ठूलो महानगरपालिका पोखरा लेखनाथमा स्थानीय तह चुनावको मतगणना भइरहेको छ । महानगरको मेयरमा एमालेले अग्रता कायम राखेको छ ।

पछिल्लो मत परिणाम अनुसार एमालेका मानबहादुर जिसी ७०९६ मतसहित अग्रता स्थानमा रहनुभएको छ ।

पोखरा लेखनाथ महानगरपालिका (मेयर)

  • एमाले–राप्रपाःमानबहादुर जिसीः ७०९६
  • कांग्रेस–माओवादीः रामजी कुँवरः ६८७४

उपमेयर

  • एमालेः मन्जु गरुङः ६८०२
  • कांग्रेसः सरस्वती गुरुङः ६०६९

पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर ६ मा नेपाली कांग्रेस विजयी भएको छ । यस्तै वडा नम्बर ८ मा  भने एमाले विजयी भएको छ । वडा नम्बर ७ मा मतगणना भइरहेको छ ।

वडा नम्बर ५ मा भने फेरि मतगणना हुने भएको छ ।  ९८ मत हराएको भन्दै  वडा नम्बर ५ मा फेरि मतगणना हुने भएको हो ।

तपाईको प्रतिक्रिया