Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरमा एमालेले अग्रता कायम राखेको छ । एमालेका विद्यासुन्दर शाक्य ३ हजार ७ सय ८४ मतसहित अग्र स्थानमा हुनुहुन्छ ।

उहाँलाई कांग्रेसका राजुराज जोशीले २ हजार ३ सय ८३ मतका साथ पछ्याइरहनु भएको छ । एमालेका शाक्य कांग्रेसका जोशी भन्दा १४०१ मतले अघि हुनुहुन्छ । काठमाडौं महानगरपालिकाको ११ वटा वडाको मतगणना भइरहेको छ ।

काठमाडौं महानगरपालिका (मेयर)

एमाले–विद्यासुन्दर शाक्यः ३७८४

कांग्रेस–राजुराज जोशीः २३८३

विवेकशील नेपाली–रञ्जु न्यौपानेः १४२७

साझा पार्टी–किशोर थापाः १०११

तपाईको प्रतिक्रिया