Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

मकवानपुर  – मकवानपुर भीमफेदी गाउँपालिकामा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका हिदम लामाले ३ हजार ८ सय ४२ मतसहित जित्नु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका रञ्जित राणाले ३ हजार ६ सय ९८ मत  ल्याउनु भएको छ ।

यस्तै एमालेकै पार्वती राणाले ३ हजार ८ सय २ मतसहित उपाध्यक्षमा जित हात पार्नु भएको छ । उहाँका प्रतिद्वन्द्वी कांग्रेसका मोमलाल दोङले ३ हजार ४ सय ३५ मत ल्याउनु भयो ।

तपाईको प्रतिक्रिया