Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – स्थानीय तहको पहिलो चरणको निर्वाचनमा अहिले अहिलेसम्मको मतपरिणाम अनुसार दुई जना महिला गाउँपालिका अध्यक्षमा विजयी हुनु भएको छ । लम्जुङको दूधपोखरी गाउँपालिकामा छुपीमाया गुरुङ र नवलपरासीको हुप्सेकोट गाउँपालिकामा लक्ष्मी पाण्डेले जित्नु भएको छ ।

नेपाली कांग्रेसको तर्फबाट लम्जुङको दूधपोखरी गाउँपालिका अध्यक्षकी उम्मेद्वार छुपीमाया गुरुङले २४ सय १३ मत ल्याएर विजयी हुनु भएको हो । त्यस्तै शिक्षाबाट राजिनामा दिई नेपाली कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवारी दिएको लक्ष्मी पाण्डेले यस अघि विजयी भइसक्नु भएको छ ।

तपाईको प्रतिक्रिया