Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – नवलपरासीको परासीमा आज फेला परेको प्रेसर कुकर बम नेपाली सेनाले निष्क्रिय पारेको छ ।  परासी स्थित निर्माण व्यवसायी संघको ढोका नजिक फेला पारिएको प्रेसर कुकर बमलाई बज्रदल गण परासीबाट उपसेनानीको कमाण्डमा खटिएको टोलीले निस्क्रिय पारेको हो ।

बम कसले र किन राखेको हो ? भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया