Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – सल्यानको त्रिवेणी गाउँपालिकामा चुनावको विजयी र्‌‍याली मनाउने क्रममा एक युवकको मृत्यु भएको छ । र्‌‍यालीमा सहभागी कांग्रेस कार्यकर्ता खिमबहादुर खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाटोमा बेहोस भएर लडेका खत्रीलाई अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया