Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – तीन प्रदेशका ३४ जिल्लाको २८१ स्थानीय तहका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। पछिल्लो मत परिणाम अनुसार १०४ तहको गणना सकिँदा कांग्रेस-एमालेले समान ४०–४० स्थानमा जित हासिल गरेका छन् ।

पछिल्लो नतिजा

नेपाली कांग्रेस – ४०

नेकपा एमाले – ४०

नेकपा माओवादी केन्द्र – २०

राप्रपा – १

स्वतन्त्र र अन्य – ३

अहिलेसम्म घोषित १०४ स्थानको मत परिणाम अनुसार

तपाईको प्रतिक्रिया