Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – काठमाडौं महानगरपालिकामा मतगणना असाध्यै ढिलो भएपछि निर्वाचन आयोगले नै गणक थपेको जनाएको छ । महानगरपालिकामा १० वटा टोली बनाएर गणनाको काम सुरु गरिने निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

१० वटा टोली बनाएर गणना गरिएपछि महानगरको नतिजा केही छिटो आउने विश्वास लिइएको प्रवक्ता शर्माले बताउनुभयो । मत गणक थपिए पनि महानगरपालिकाको पूर्ण नतिजा आउन भने केही दिन लाग्ने छ ।

तपाईको प्रतिक्रिया