Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

हुम्ला – हुम्लाको चिनिकोट गाउँपालिकामा कांग्रेस विजयी भएको छ । यो गाउँपालिकामा पदम लामाले अध्यक्षमा जित्नु भएको हो । त्यसैगरी चंखेली गाउँपालिकामा माओवादी केन्द्रका धनलाल जैशी र उपाध्यमा एमालेका विमला शाही विजयी हुनु भएको छ ।

यस्तै अदनचुली गाउँपालिकामा एमालेका दल फटेरा अध्यक्षमा र उपाध्यक्षमा चौमती ऐरी विजयी हुनु भएको छ ।

तपाईको प्रतिक्रिया