Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

दोलखा– दोलखाको जिरी नगरपालिकाको मेयर र उपमेयरमा एमालेले जितेको छ । एमालेका टंक जिरेलले २५ सय १२ मत ल्याउँदै मेयरमा निर्वाचित हुनु भएको हो । उहाँका प्रतिद्वन्द्वी माओवादी केन्द्रका गेल्बु शर्पाले  २१ सय ६ र कांग्रेसका सोजान शेर्माले १४ सय २ मत ल्याउनुभयो ।

यस्तै उपमेयरमा एमालेकी कृष्णमाया बुढाथोकी ३२ सय ६८ मत  ल्याएर विजयी हुनुभयो । उपमेयरमा उठेका माओवादी केन्द्रकी चित्रमाया शर्माले १९ सय ४१ र कांग्रेसकी लिलादेवी जिरेलले १३ सय १२ मत ल्याउनु भएको छ ।

तपाईको प्रतिक्रिया