Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

मकवानपुर  – मकवानपुरको गढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेले जितेको छ । एमाले विदुर हुमागाई ३८ सय १४ मत ल्याएर अध्यक्षमा निर्वाचित हुनु भएको छ ।

उहाँ निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दोर्जे लामा स्याङ्तानले ३६ सय  ५३ मत ल्याउनु भएको छ । यस्तै उपाध्यक्षमा एमालेकी हर्कमाया रुम्बाले ३७ सय १७ मत ल्याएर विजयी हुनु भएको छ । प्रतिद्वन्द्वी कांग्रेसकी  मन्दिरा केसी ३७ सय ७ मत ल्याउनुभयो ।

तपाईको प्रतिक्रिया