Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काभ्रे  – काभ्रेको खानीखोला गाउँपालिकामा एमाले विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेद्वार कृष्ण खुलाल विजयी हुनुभएको हो । गाउँपालिकाका सात वडा मध्ये चारमा एमाले, दुईमा माओवादी केन्द्र र एकमा कांग्रेस विजयी भएको छ ।

अध्यक्ष

विजयीः कृष्ण खुलाल (एमाले)
निकटतम प्रतिद्वन्द्वीः इन्द्रबहादुर थिङ (माओवादी)

उपाध्यक्ष

विजयीः रुकमिणी गुरुङ (एमाले)

निकटतम प्रतिद्वन्द्वीः विष्णुमाया मोक्तान (माओवादी)

तपाईको प्रतिक्रिया